विश्व हिन्दु युवा संघ उदयपुरको अध्यक्षमा सन्जिब केसी

Logo
मंगलबार, फाल्गुण ०४, २०७७

काठमाडौं । विश्व हिन्दु युवा संघ उदयपुरको जिल्ला अध्यक्षमा सन्जिब कुमार केसी मनोनित भएका छन् । केन्द्रीय अध्यक्ष ऋषिकेश जंग शाहले युवा ब्यबसायी खतिवडालाई जिल्ला अध्यक्षमा मनोनित गरेका हुन् ।

स्वदेश तथा विदेशमा समिति विस्तार गर्ने अभियान अन्तर्गत विभिन्न जिल्लामा अध्यक्ष मनोनीत गरिएको केसीले जानकारी दिए । उनले आफ्नो अध्यक्षतामा विभिन्न पदाधिकारी हरुलाई मनोनित गर्दै जिल्लाका सबै पलिकाहरुमा समेत पदाधिकारी तथा समिति हरु गठन गर्दै संगठनलाई बिस्तार गर्दै जाने बताए।

विश्व हिन्दु युवा संघले नेपालमा पूर्वीय दर्शनको नीति लागु हुनुपर्ने र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने अभियान चलाउदै आएको छ । त्यसलाई ब्यापक बनाउन संगठनलाई देशभर विस्तार गरेर यसलाई बलियो धार्मिक संगठन बनाउन अहिले विश्व हिन्दु युवा संघ लागि परेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।