कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले गाईघाटमा रहेको एक अस्पतालको निरिक्षण तथा अवलोकन गर्नु भएको छ । निजि स्तरबाट संचालनमा
विस्तारमागाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गरिएको छ । नगरपालिकाको वडा १० स्थित वासबारीमा अपाङमैत्री र वालवालिका
विस्तारमाउदयपुर । त्रियुगा नगरपालिकाले संचालनमा ल्याएको नगर अस्पताल सुविधा सम्पन्न बन्ने निश्चित भएको छ । भारतीय सरकारको अनुदान सहयोगमा नगर
विस्तारमाउदयपुर गाईघाट । राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा, त्रियुगा नगरपालिकाको सहकार्य र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईओएम (IOM) को सहयोगमा वैदेशिक
विस्तारमाउदयपुर — आउदै गरेको दिपावली पर्वलाई शान्तिपूर्ण, सुरक्षित र सद्भावपूर्ण वातावरणमा मनाउन जिल्ला प्रशासन कार्यालय उदयपुरले विशेष अनुरोध गर्दै सूचना
विस्तारमाउदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा सम्पन्न चौथो त्रियुगा अन्तर–विद्यालय मेयर रनिङ शिल्ड (सांस्कृतिक नृत्य) प्रतियोगितामा प्याराडाइज सेकेन्डरी स्कुल गाईघाटले विजयी
विस्तारमाउदयपुर । उदयपुर जिल्लाका आठवटै स्थानीय तहहरूमध्ये त्रियुगा नगरपालिका स्वास्थ्य क्षेत्रका मापदण्ड अनुसार प्रथम भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले हालै
विस्तारमाउदयपुर — त्रियुगा नगरपालिकाको आयोजनामा असोज ३० गते बिहीवार चौथो त्रियुगा अन्तर–विद्यालय मेयर रनिङ शिल्ड (सांस्कृतिक नृत्य) प्रतियोगिता–२०८२ को भव्य
विस्तारमाउदयपुर — शिक्षाको गुणस्तर अभिवृद्धि र विद्यार्थीमैत्री सिकाइ वातावरण सृजना गर्ने उद्देश्यसहित त्रियुगा नगरपालिका १३ लक्ष्मीपुर मावीको आधुनिक विद्यालय भवन
विस्तारमाउदयपुर । आगामी छठ पर्वलाई लक्षित गर्दै त्रियुगा नगरपालिकाको सहयोगमा त्रियुगा नदी किनारमा पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
विस्तारमाउदयपुर । त्रियुगा नगरपालिका वडा नं १ ले ३० जना ज्येष्ठ नागरिकका परिवारलाई न्यानो सामग्री वितरण गरेको छ। वडाको सभाहलमा
विस्तारमाउदयपुर । बाँकेबाट सरुवा भएर उदयपुर आएका नयाँ प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले उदयपुरको शान्ति सुरक्षालाई थप बलियो बनाउने गरी
विस्तारमाउदयपुर । दशैं भन्ने बितिकै हर्षोल्लासको चाड भनेर मान्ने गरिन्छ । दशैंमा नयाँ कपडा लाउने मिठो मसिनो खाने सहित आफन्त
विस्तारमाउदयपुर । त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले जेन जि समुह गरेको माग सम्बोधन गर्दै चाँडै अन्तरिम सरकार गठन गरि
विस्तारमागाईघाट । दुई हप्ता देखि रोकिएको उदयपुरको सदरमुकाम गाईघाट बजारको फोहोर उठ्न थालेको छ । त्रियुगा नगरपालिकाका वडा अध्यक्ष सुमन्त
विस्तारमागाईघाट । शिक्षा क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था united wolrd schools (UWS) र त्रियुगा नगरपालिका विच त्रियुगा नगरपालिका
विस्तारमाउदयपुर । तिजको अवसरमा त्रियुगा नगरपालिकाले भव्य कार्यक्रम मेला गरेर महिलाहरुलाई मनोरञ्जन गराएर तिजको समापन गरेको छ । गाईघाटको पिलल
विस्तारमाउदयपुर । चौदण्डीकी एक बृद्धाले ८१ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन । उदयपुरमा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित चौदण्डीगढी नगरपालिका–
विस्तारमाउदयपुर । चौदण्डी नगरपालिका वडा नं ९ का एक शिक्षक एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन ।
विस्तारमाउदयपुर । बिसनपुर हरित पार्कमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले बनाएका विभिन्न संरचनाहरुको आज उद्घाटन गरिएको छ । हरित पार्क
विस्तारमाउदयपुर । त्रियुगा नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाको वडा १० स्थित वासबारीमा अपाङमैत्री
विस्तारमाउदयपुर : त्रियुगा नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिका र नगरअन्तर्गत रहेका शाखाहरुले आर्थिक वर्ष २०८१/८२ को
विस्तारमाउदयपुर । त्रियुगा नगरपालिकामा जल पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले शाहासिक खेल र्याफ्टिङ/कायकिङका लागि दुई वडा कायक खरिद गरि होटल पर्यटन
विस्तारमाउदयपुर । त्रियुगा नगरपालिकाले आफ्नै लोगो बनाएको छ । आफ्नै स्थानीय विशिष्ट मौलिकता झल्किने खाले लोगो बनाएर नगरपालिकाले १५ औं
विस्तारमाउदयपुर । त्रियुगा नगरपालिकाले दुई खेलाडीलाई सम्मान गरेको छ । नगरपालिकाको १५ औं नगर सभाको अवसर पारेर नगरपालिकाका दुई खेलाडीलाई
विस्तारमाउदयपुर । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाको १५ औं नगरसभामा नगर प्रमुख
विस्तारमाउदयपुर । त्रियुगा नगरपालिका विपि आदर्श टोल निवासी समाजसेवी नारायण भक्त (गोपाल बाबु) बस्नेतले जिल्लाको अग्रणी शैक्षिक संस्था त्रियुगा जनता
विस्तारमाउदयपुर । कोशी प्रदेशमा शुक्रबारबाट विविध कार्यक्रम सहित ट्राफिक सप्ताह सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक
विस्तारमात्रियुगा नगरपालिका–१६ स्थित भोर्लेमा सिंचाई कुलो निर्माण सम्पन्न भए पछि आज उद्घाटन गरिएको छ । भोर्ले खोला देखि ७ सय
विस्तारमात्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को असार १० गते प्रस्तुत गर्ने आफ्नो नीति तथा कार्यक्रमको बिषयमा छलफल तथा अन्तरक्रिया गरेको
विस्तारमा