कोरोनाविरुद्ध लड्न नेपाललाई हामी साथ दिन्छौंः चीन

Logo
मंगलबार, चैत्र ११, २०७६

उदयपुर । कोरोना भाइरसलाई नियन्त्रण गर्ने दिशामा अघि बढेको चीनले नेपालसंग आफु साथै रहेको बताएको छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका १९० भन्दा बढी देशमा पुगिसकेको छ। कोरोनासँग ठिन परिस्थितिमा जुधेको चीनले नेपाललाई ढाडस दिदै यस्तो बताएको हो।

चीनले कोरोनाविरुद्धको लडाइका लागि सकेसम्मका चिकित्सा सामाग्री मिलाउने समेत जनाएको छ। चिनियाँ राजदूत होउ यान्छीले ट्वीट गर्दै आफुहरु साथमै रहेको बताएकी छन्।

उनले भनेकी छन, हामी नेपालका लागि प्रार्थना गर्दैछौँ। हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्‍याउन चिकित्सा सामग्रीहरू सककेसम्म मिलाउँदै छौँ। हामी साथमा छौँ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]