बलिउड कलाकारलाई कोरोना संक्रमण

Logo
शनिबार, चैत्र १५, २०७६

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले संसार आतंकित छ। यसको संक्रमणबाट शुक्रबारसम्म विश्वका झण्डै २५ हजारले ज्यान गुमाइसकेका छन्। साढे पाँच लाख हाराहारी संक्रमित छन्।

सर्वसाधारणका अलावा विश्व मनोरञ्जन बजारका सेलिब्रेटी पनि यसको चपेटामा परेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा अनन्त वाग्लेले लेखेका छन्।

विश्वकै ठूलो मनोरञ्जन उद्योग मानिएको हलिउडका दर्जन सेलिब्रटी कोरोना भाइरसको संक्रमणमा छन्। बलिउडका दुई सेलिब्रेटी यो भाइरसको संक्रमणका कारण आइसोलेसनमा छन्।

अलिउड उभिनेता टम ह्याङक्स, हलिउडका टिभी सो होस्ट एन्डी कोहेन, भारतबंशी अभिनेत्री इन्दिरा बर्मा, अमेरिकन रेडियो र टिभी होस्ट एन्डी, अभिनेता भीओ आर्टिस्ट र निर्माता डेनियल डे किम, अमेरिकी गायक सार्लेट लरेन्स, अभिनेत्री रसैल म्याथ्युज, अभिनेता तथा निर्देशक इदरिस अकुना, फ्रेन्च अभिनेत्री ओल्गा कुरेलिन्को, अभिनेत्री तथा गायिका रिटा विल्सन कोरोना संक्रमित छन्।

त्यसैगरी बलिउडका ९७ वर्षीय अभिनेता दिलीपकुमार, गायिका कनिका कपुर कोरोना संक्रमणका कारण आइसोलेसनमा छन्। दिलीपकुमारकी पत्नी सायरा बानो दिलीपको हेरचाह गरिरहेकी छन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:sholusantvhd@gmail.com, khemrjd@gmail.com

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry