नगरपालिकाले हेरेन कांग्रेस नेताले गरिबलाई दिए १०७ मन धान

Logo
बिहिबार, चैत्र २७, २०७६

उदयपुर – उदयपुरको कटारीनगर पालिकाका एक ब्याबसायीले कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनबाट प्रभावित ज्यालामजदुर र अति बिपन्न हरुलाई खाद्यान्न वितरण गरेका छन्।

कटारी नगरपालिका ४ मरुवा बस्ने नेपाली कांग्रेसका नेता कृष्ण थापाले ज्यालामजदुरी गरि खाने र अति बिपन्न हरुलाई खाद्यान्नको अभाब हुन् नदिन १०७ मन धान बितरण गरेका हुन्।

नगरपालिका सँग समन्वय गरि धान वितरण गर्ने योजना बनाए पनि नगरले बेवास्ता गर्दा अन्य छिमेकीको सहयोगमा बिपन्न र ज्यालामजदुरी गरि खानेलाई सहजता ल्याउन खाद्यान्न सहयोग गरेको थापाले जानकारी दिए।

ज्यालामजदुरी गरि खाने र बिपन्नहरुको अबस्था हेरी १०० बढी घर परिवारलाई धान वितरण गरेको थापाले बताए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।