अमेरिकामा २४ घण्टाभित्र १,९४० को मृत्यु, विश्वमा कोरोनाबाट मृत्युहुनेको संख्या ८८,५०२ पुग्यो

Logo
बिहिबार, चैत्र २७, २०७६

अमेरिकामा पछिल्लो २४ घण्टामा १९ सय ४० को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १४ हजार ७ सय ८८ पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ३१ हजार ९ सय ३५ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितको संख्या ४ लाख ३४ हजार ९ सय २७ पुगेको छ ।

संक्रमितमध्ये ९ हजार २ सय २५ को स्थिती चिन्ताजनक छ भने २२ हजार २ सय ५६ जना निको भएर घर फर्किसकेका छन् ।

यता विश्वमा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या ८८ हजार ५ सय २ पुगेको छ भने संक्रमितको संख्या १५ लाख १८ हजार ७ सय १९ पुगेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।