उदयपुरमा भरुवा बन्दुकसहित दुईजना पक्राउ

Logo
आइतबार, चैत्र ३०, २०७६

उदयपुर : चौदण्डी नगरपालिका ३ राजरागीबाट  १ थान भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमाचौदण्डी नगरपालिका ३ राजरागी बस्ने २७ वर्षीय नवराज राई र २६ वर्षीय निर्मल राई रहेका छन्।

जंगली जनावार मार्ने गरेको बिशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले लुकाई राखेको बन्दुकसहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले हात हतियार खर खजाना सम्बन्धी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]