सोलुखुम्बु केन्द्र बनाएर मध्यरातमा भूकम्प

Logo
बिहिबार, बैशाख ०४, २०७७

काठमाडौं : सोलुखुम्बु भएर मध्यरातमा भूकम्म गएको छ। सोलुखुम्बुको फेरा आसपास केन्द्रविन्दु भएर बुधबार राति १२ बजेर ५५ मिनेटमा ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

कोरोनाले विश्व सहित नेपाल आतंकित भएका बेला भुकम्प जादा नागरिकमा अझ त्रास बढेको छ। २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पका कारण करिब १० हजार मानिसको ज्यान गएको थियो भने लाखौं मानिस अंगभंग भएका थिए।

उक्त विनाशकारी भुकम्प पछि नेपालमा तेसैका परकम्पका रुपमा ५ हजार भन्दा बढी पराकम्प गइसकेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]