एक करोड ४३ लाखको गाडी किन्दै पानी जहाज कार्यालय

Logo
बुधबार, बैशाख २४, २०७७

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नेपाल पानी जहाज कार्यालय एकान्तकुना ललितपुरले एक करोड ४३ लाख ९८ हजार रुपैयाँ खर्च गरी गाडी किन्ने तयारी गरेको छ।

गत फागुन ८ गते गाडी खरिदका लागि कार्यालयले सूचना निकालेको थियो।

इ-विडमार्फत् दर्ता भएका बोलपत्रमध्ये नयाँ नैकापमा रहेको सिप्रदी ट्रेडिङ प्रालि गाडी खरिदका लागि छनोटमा परेको छ।

मूल्य अभिवृद्धि करसमेत गरी एक करोड ४३ लाख ९८ हजार रुपैयाँ खर्चेर कार्यालयले गाडी लिन लागेको हो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]