अमेरिकामा मृतकको संख्या साढे ७४ हजार नाघ्यो, एकैदिन २५ सय बढीको मृत्यु

Logo
बिहिबार, बैशाख २५, २०७७

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७४ हजार ७ सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा २५ सय बढीको मृत्यु भएको छ ।

कोरोना लाइभ अपडेट गर्दै आएको वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ २५ सय २५ जनाको मृत्यु भएको हो।

यस्तै अमेरिकामा एकैदिन २५ सय २ सय ५७ नयाँ संक्रमित पनि थपिएका छन् । यो समाचार तयार पार्दा सम्म यहाँ संक्रमितको संख्या १२ लाख ६३ हजार ९२ रहेको छ जसमध्ये १५ हजार ८ सय २७ को स्थिती गम्भीर छ ।

यता संक्रमितमध्ये २ लाख १२ हजार ९ सय ८१ उपचारपश्चात् निकोसमेत भएका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।