प्रदेश नं १ का प्रहरी प्रमुख कार्की द्वारा उदयपुरका सुरक्षाकर्मीलाई उच्च मनोवलका साथ काम गर्न निर्देशन

Logo
शनिबार, बैशाख २७, २०७७

देशकै कोरोनाको इपिसेन्टर बनेको उदयपुरमा प्रदेश नं १ का प्रहरी प्रमुख इश्वरबाबु कार्कीले शुक्रबार स्थलगत अवलोकन गरेका छन्। कोरोना संक्रमणलाई रोक्न अग्रभागमा रहेर अहोरात्र खटिएका सुरक्षाकर्मिको अवस्थाको बारेमा जानकारी लिदै प्रमुख कार्कीले थप जिम्मेवार र कर्तब्यनिष्ट भएर काम गर्न प्रोत्साहित गरेका छन् ।

उनले जिल्ला प्रहरी कार्यालय उदयपुरको अवलोकन गरि जिल्लाको वस्तुस्थिति बुभ्mदै जनताको सेवामा खटिएका प्रहरीलाई उच्च मनोवलका साथ काम गर्न निर्देशन समेत दिएका थिए।

जिल्लाको वस्तुस्थितिको बारेमा जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले अवगत गराएका थिए। उदयपुरको बसाइलाई छोट्याउदै शुक्रबार नै फर्किएका प्रमुख कार्कीले प्रमुख जिल्ला अधिकारी दिपक पहाडीसँग पनि भेट गरि अन्तरक्रिया गरेका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।