उदयपुरमा थपिए ३ कोरोना संक्रमित

Logo
खेमराज दाहाल शनिबार, बैशाख २७, २०७७

उदयपुरमा थप ३ जनामा कोरोना सक्रमणको पुष्टि भएको छ। यस अघि कोरोनाको संक्रमण पुष्टि भएका भुल्केका २८ जना मध्ये कै नजिकका मान्छे रहेको जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।

अहिले संक्रमणको पुष्टि भएका ३ जना महिला हुन्। उनीहरु अहिले सम्म आफ्नै घरमा बस्दै आएका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।