डब्लुएचओको चेतावनी कोरोनाभाइरस कहिल्यै नहराउन पनि सक्छ

Logo
बिहिबार, जेठ ०१, २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरस कहिल्यै नहराउने चेतावनी दिएको छ। बुधवारको प्रेस ब्रिफिङमा डब्लुएचओले यस्तो चेतावनी दिएको हो।

डब्लुएचओका आपतकालिन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस हराउँछ भन्ने भविष्यवाणी नगर्न चेतावनी दिँदै यस्तो बताएका हुन्।

त्यसैगरी उनले भाइरस विरुद्धको खोप बनिहाले पनि भाइरसको नियन्त्रणका लागि निकै ‘ठूलो प्रयास’ चाहिने बताए।

कोरोनाभाइरसका कारण विश्वभर झन्डै ३ लाख मानिसको मृत्यु भइसकेको छ भने ४४ लाख २७ हजार भन्दा बढी संक्रमित भएका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।