‘हाम्रो हातमा नक्सा, उनको हातमा जमिन नहोस्’

Logo
मंगलबार, जेठ ०६, २०७७

काठमाडौं : भारतले अत्रिक्रमण गरेको नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरासम्मलाई समेटेर नयाँ नक्सा जारी गर्ने सरकारको निर्यणको सबैले प्रशंसा गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि यो सकारात्म र स्वागयोग्य निर्णय भएको भन्दै सह्राना गरेका छन् ।

मंगलबार बिहान ट्विटरमा प्रतिक्रिाया दिँदै शर्माले सरकारको वास्तविक परीक्षा प्रारम्भ भएको धारणा व्यक्त गरेका छन् ।

‘नक्सा पारित हुनु सकारात्मक र स्वागतयोग्य, भारतीय सेना कालापानीबाट फिर्ता हुनुपर्छ,नेपालको पुरै भुभागमा नेपालको पुर्ण हक कायम हुनुपर्छ’ शर्माले लेखेका छन्, ‘अब सरकारको वास्तविक परीक्षा प्रारम्भ भएको छ। हाम्रो हातमा नक्सा उनको हातमा जमिन हुनुहुन्न’

दुवै छिमेकीसँग मुलुकसँग गहन कुटनैतिक पहल सुरु गर्न उनले सरकारलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।