थपिए संक्रमित, अब कोरोनाका बिरामी ५०० नजिक

Logo
शुक्रबार, जेठ ०९, २०७७

नेपालमा शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितकाे संख्या ४ सय ८७ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार नेपालमा संक्रमितकाे संख्या ४ सय ८७ पुगेकाे हाे ।

अहिले थपिएका संक्रमितहरु नवलपरासी, चितवन र सर्लाहीका रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा दिनप्रतिदिन संक्रमितकाे संख्या तिब्ररुपले बढ्दै गएकाे छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]