वी.पी. कोइराला युवा नेतृत्व बिकास मन्च उदयपुरको जिम्मेवारी सुमित कार्कीलाई

Solution Khabar बुधबार, आश्विन १४, २०७७

उदयपुर । वी.पी. कोइराला युवा विकास मञ्च उदयपुरको नेतृत्व युवा तथा विद्यार्थी नेता सुमित कार्कीले पाएका छन । डा सशांक कोइराला संस्थापक संरक्षक रहेको उक्त मञ्चको केन्द्रीय अध्यक्षमा निलकण्ठ रिजाल रहेका छन । मञ्च विस्तार गर्ने क्रमममा उदयपुरको अध्यक्षमा सुमित कार्कीलाई नियुक्ति गरिएको हो ।

मञ्चले आफनो उद्देश्य प्राप्तीका लागि आफनो संगठानिक सञ्जाल विस्तार गर्ने क्रममा उदयपुरका सञ्जाल विस्तार गर्नको लागी सुमित कार्कीलाई लाई जिम्मेवारी दिएको उल्लेख छ । कार्की नेपाल विद्यार्थी संघ उदयपुरको सदस्य समेत रहेका थिए।

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : –२१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected], [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी
प्रतिनिधि – बिना मगर, बिनोद अधिकारी

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।