एक घरमा आगलागी हुदा खसी बाख्रा सहित १० लाखको क्षति

Logo
शुक्रबार, पुष ०३, २०७७

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिका ९ स्थित एक घरमा आगलागी भएको छ । हडियाको मुसहर्नीया स्थित स्थानीय हरिबहादुर बस्नेतको टिनको छानो भएको घर र गोठमा आगलागी भएको हो ।

मानवीय क्षति नभए पनि सो आगलागीबाट ४ वटा खसी र बाख्रा, ५० मुरी धानसंगै अन्य लत्ताकपडा भाडावर्तन सहित अनुमानित १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । चौदण्डीगढी र त्रियुगा नगरपालिकाको वारुणयन्त्रले हाल आगलागी नियन्त्रणमा लिसकेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।