उदयपुरका विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

Logo
सोमबार, पुष ०६, २०७७

उदयपुरका विद्यार्थीहरुले सांसद विघटनको चर्को विरोध गर्दै प्रधान्मन्त्रि केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएका छन । गाईघाटको पिपलचोकमा नेकपा निकट अनेरास्ववियुका बिद्यार्थी र नेपाली कांग्रेस नेवी संघका निकट विद्यार्थीले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएका हुन्।

प्रधान्मन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिभिन्न मुर्दावादको नाराजुलुस गर्दै चर्को विरोध गरेका थिए । आईतबार अचानक केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद विघटनको सूचना जारी गरेपछि देशैभरी यसको चर्को विरोध भईरहेको छ।

आफ्नो स्वार्थमा रहेर देशलाई बन्दक बनाउन खोजेको, जनताको अभिमतलाई अपमान गरेको भन्दै विद्यार्थीहरुले ओलीले देश र जनतालाई धोका दिएको बताए । बिद्यार्थीले गरेको बिरोधलाई प्रसाशनले रोक्न खोजे पनि उनिहरुले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला लुकिछिपि जलाईकन छाडेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]