जेसिज उदयपुरमा शर्मिला थापा

Logo
आइतबार, पुष १२, २०७७

उदयपुर जेसीजको १०औं अधिबेशन सम्पन्न भएको छ। जेसिजका पुर्व तथा बर्तमान पधाधिकारीहरुको उपस्थिती भएको कार्यक्रमले उदयपुर जेसीज बर्ष २०२१ का लागि शर्मिला थापा (सबु) लाई अध्यक्ष पदमा निर्बाचित गरेको छ।

जेसिजले वर्ष २०२० अन्तर्गत हाल सम्ममा सम्पन्न गरेका कार्यक्रमको समिक्षा तथा आगामी कार्यक्रमको योजनाका बारेमा समेत छलफल भएको थियो ।

गाईघाटको होटल टाउनहलमा सम्पन्न कार्यक्रमले अध्यक्ष थापा संगै कार्यकारिणी उपाध्यक्षमा ईश्वर मान राई, कार्यकारिणी उपाध्यक्ष संगीता घिमिरे, उपाध्यक्ष पवन राउत, उपाध्यक्ष बादल खतिवडा, उपाध्यक्ष सुरज साह, र उपाध्यक्ष टिङ्की ज्वाला चौधरीलाई निर्बाचित गरेको जेसिज उदयपुरका संस्थापक अध्यक्ष मदन कटुवालले जानकारी दिए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।