बुधबार नेकपा उदयपुरको ओली समूहले युवा तथा अनेरास्वियुकाे भेला गर्दै

Logo
मंगलबार, पुष २१, २०७७

नेकपा उदयपुरकाे ओली समूहले युवा तथा अनेरास्वियुकाे भेला भाेलि बुधबार उदयपुर नेकपा निकट युवा तथा बिध्यार्थिकाे भेला तथा प्रशिक्षण बुधवार उदयपुर सदुकाम गाईघाटमा हुने भएकाे छ ।

जिल्लाका बिभिन्न स्थान अाट अाउने युवा तथा बिध्यार्थिहरूकाे भेला र प्रशिक्षण कार्यक्रमलाई नेकपा केन्दिय सदस्य तथा युवा संघ नेपालका सह संयाेजक रमेश पाैडेल र नेकपा केन्द्रिय सदस्य तथा अनेरास्वियु नेता शैलेस लामा लए गायतले संवाेधन गर्ने भेला तथा प्रशिक्षण संयाेजन समितिका संयाेजक सागर नेपालले जानकारी दिए ।

भेलामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्रि केपि शर्मा अाेलिले घाेषणा गरेको दुई चरणकाे चुनाव, चुनावमा जान पर्ने कारण र चुनावकाे तयारीमा युवा तथा बिध्यार्थिकाे भुमिकाका बारेमा युवा तथा बिध्यार्थिहरू लाई प्रशिक्षित गराउने गरी भेला अायाेजना गरिएकाे जनाईएकाे छ ।

भेलामा जिल्लाका बिभिन्न स्थानबाट हजाराै युवा तथा बिध्यार्थिहरू सहभागि हुने संयाेजक नेपालले बताए । नेकपा उदयपुरले जिल्लाका बिभिन्न पालिका, बिभिन्न वडा लगायतका स्थानमा बिभिन्न कार्यक्रमकाे अायाेजना गरी रहेकाे छ भने नेकपा उदयपुरले माघ २ गते सदरमुकाम गाईघाटमा बृहत जिल्ला भेला अायाेजना समेत गरेकाे जनाएकाे छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।