नेपाली कांग्रेस उदयपुरको बिरोध प्रदर्शनमा प्रदिप गिरिले सम्बोधन गर्ने

Logo
आइतबार, फाल्गुण ०२, २०७७

उदयपुर । नेपाली कांग्रेस उदयपुरले सोमबार बृहत प्रदर्शन र सभा गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा कांग्रेस उदयपुरले पनि प्रदर्शन गर्न लागेको हो।

उदयपुरमा हुने बिरोध सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सचेतक प्रदिप गिरिले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस उदयपुरले जनाएको छ।

प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरूद्ध जुट्न कांग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार सोमबार ७७ जिल्लामै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको छ।

उदयपुर जिल्लामा हुने सभामा १० हजार मानिस उपस्थित हुने उदयपुर काङ्ग्रेसाले जनाएको छ। उसले बिरोध सभामा सबैलाई उपस्थित हुन् समेत आव्हान समेत गरेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:sholusantvhd@gmail.com, khemrjd@gmail.com

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry