वानटेस्ट बाइकले ठक्कर दिदा दुई महिला घाइते

Logo
बिहिबार, फाल्गुण १३, २०७७

उदयपुर । त्रियुगा नगरपालिका ४ स्थित बगाहामा वान टेस बाइकले साइकललाई ठक्कर दिदा दुई जना घाइते भएका छन ।

त्रियुगा नगरपालिका ५ भुल्केबाट सालघारी तर्फ अलगअलग साइकलमा आउदै गरेका दुई महिलालाई सोही दिशाबाट आउदै गरेको वानटेस्ट डिस्कोभर बाइकले ठक्कर दिदा घाइते भएका हुन ।

एक साइकललाई सामान्य ठक्कर दिएर भाग्ने क्रममा अर्को साइकललाई ठक्कर दिएको स्थानीयले बताए ।
दुई महिला मध्य एकको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन ।

घाइते महिलालाई उपचारको लागि जिल्ला हस्पिटल गाइघाट पठाइएको उद्धारमा खटिएका सुरक्षाकर्मीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]