नगरले फर्केर हेरेन, नेता बस्नेतले बनाई दिए खोलामा बाँध स्थानीय हर्षित

Logo
सोमबार, फाल्गुण १७, २०७७

उदयपुर । अशक्त र गरिबका कोहि नभए भगवान हुन्छन भन्ने नेपाली उखान जस्तै उदयपुरका गरिब असाहाय हरुले आफुले जिताएर पठाएका सरकार र जनप्रतिनिधिले नहेरे पनि हेर्ने छाँया सरकार पाएको प्रती खुसी ब्याक्त गरेका छन ।

त्रियुगा नगरपालिकाका छाँया सरकार प्रमुख बसन्त बस्नेतको अगुवाईमा उदयपुरे किसानलाई बर्सेनि दुख दिने खोलामा तटबन्ध बाध निर्माण हुदा उनिहरुले खुसी ब्याक्त गरेका हुन ।

स्थानीय त्रियुगा नगरपालिका ४ र ५ भएर बग्ने अर्ना खोलाले बर्षा याममा बर्सेनि खेत सहित अन्नबाली समेत कटान गर्दा स्थानीयहरुले नगरका मेयरलाई समेत लगेर स्थलगत निरीक्षण गराएका थिए । तर मेयर र नगरले बेवास्ता गर्दा नेता बस्नेतको पहलमा तटबन्ध निर्माण भएपछि स्थानीयले राहत महसुस गरेका छन ।

“नगरका मेयरलाई यहीँ ल्याएर खोलाले कटान गरेको देखायौं मेयरले हुन्छ त भने तर फेरि फर्केर हेरेनन ।” स्थानीय ज्ञान बहादुर मगरले भने ।

“हामीले मत दिएर जिताएकाले हेरेनन तर हारेका भए पनि वसन्त बस्नेतले हाम्रो समस्या सुनिदिए, अहिले खोला केही नियन्त्रण भएको छ अब यस्मा अरु तटबन्ध थप्न पाए यहाँका सबै खेतीयोग्य जमिन सुरक्षीत हुने थिए ।” अर्का एक स्थानीयले भने ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry