कोच दिप श्रेष्ठलाई रोज्दै उदयपुरकी तामाङ्ग ‘द व्वाईस अफ नेपाल’को दोस्रो राउण्डमा

Logo
आइतबार, चैत्र १५, २०७७

नेपालमा संचालित अन्तराष्ट्रिय रियालिटी शो ‘द व्वाईस अफ नेपाल’मा दिप श्रेष्ठको टिममा सेलेक्ट हुदै उदयपुरकी शोभा तामाङ ब्याटल राउन्डमा प्रवेश गरेकी छिन् । ‘द व्वाईस अफ नेपाल’को सिजन ३ मा कोच दिप श्रेष्ठलाई टन गराउदै उनैको टिममा दोस्रो राउण्डमा प्रवेश गरेकी हुन्।

भ्वाइस अफ नेपालको डिजिटल अडिसनमा बिश्वभरि बाट करिव ४० हजार आवेदक मध्य तामाङ्ग उदयपुरको एक प्रतिस्पर्धी हुन । चार जना कोचहरु मध्य दिप श्रेष्ठ र तृष्णा गुरुङ्खले बजर बजाई तामाङ्गलाई आफ्नो टिममा पार्न प्रयास गरेका थिए। जसमा तामाङ्गले कोच श्रेष्ठलाई रोजेकी हुन्।

हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार प्रसारण हुने यो रियालिटी शो तेस्रो सिजन हो । उनले तिर्सना गररुङको माया मनभरी भन्ने गित गाएकी थिईन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।