कोच दिप श्रेष्ठलाई रोज्दै उदयपुरकी तामाङ्ग ‘द व्वाईस अफ नेपाल’को दोस्रो राउण्डमा

Solution Khabar आइतबार, चैत्र १५, २०७७ समय 11:03:14

नेपालमा संचालित अन्तराष्ट्रिय रियालिटी शो ‘द व्वाईस अफ नेपाल’मा दिप श्रेष्ठको टिममा सेलेक्ट हुदै उदयपुरकी शोभा तामाङ ब्याटल राउन्डमा प्रवेश गरेकी छिन् । ‘द व्वाईस अफ नेपाल’को सिजन ३ मा कोच दिप श्रेष्ठलाई टन गराउदै उनैको टिममा दोस्रो राउण्डमा प्रवेश गरेकी हुन्।

भ्वाइस अफ नेपालको डिजिटल अडिसनमा बिश्वभरि बाट करिव ४० हजार आवेदक मध्य तामाङ्ग उदयपुरको एक प्रतिस्पर्धी हुन । चार जना कोचहरु मध्य दिप श्रेष्ठ र तृष्णा गुरुङ्खले बजर बजाई तामाङ्गलाई आफ्नो टिममा पार्न प्रयास गरेका थिए। जसमा तामाङ्गले कोच श्रेष्ठलाई रोजेकी हुन्।

हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार प्रसारण हुने यो रियालिटी शो तेस्रो सिजन हो । उनले तिर्सना गररुङको माया मनभरी भन्ने गित गाएकी थिईन् ।

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : –२१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected], [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी
प्रतिनिधि – बिना मगर, बिनोद अधिकारी

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।