उदयपुर जिप दुर्घटना १ को मृत्यु

Logo
बुधबार, बैशाख १५, २०७८

उदयपुरका दुई स्थानमा जिप दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ। सदरमुकाम गाईघाट तर्फ आउदै गरेका दुई जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परेका लाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइदै गरेको प्रहरीले जनाएको छ। बाकि बिबारण आउन बाकि रहेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]