नबिल बैंक गाईघाट साखाको एटीएम तोडफोड गर्ने पक्राउ

Logo
मंगलबार, जेठ २५, २०७८

उदयपुर । त्रियुगा नगरपालिका स्थित गाईघाट बजारमा रहेको नबिल बैंक गाईघाट साखाको एटीएम तोडफोड गर्ने एक पक्राउ परेका छन्। एटीएम तोडफोड गर्न हतियार सहित पसेका युवालाई तोडफोड गर्दै गर्दा पक्राउ गरिएको हो।

भारतको मधुवनि जिल्ला ग्राम पंञ्चायत लौकाहा घर भई हाल जिल्ला उयदपुर त्रियुगा नपा ३ बस्ने बालकृष्ण शर्माको छोरा बर्ष १८ को बिभेष शर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रातको ११:४५ बजेको समयमा एटीएम तोडफोड गर्न हतियार सहित पसेका युवालाई तोडफोड गर्दै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भिम बहादुर दाहालले जानकारी दिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]