क्रिशला चौधरीको हत्यामा संलग्न २ जना पक्राउ

बदला लिन हत्या गरेको खुलाशा
Logo
सोमबार, साउन ३२, २०७८

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ की कृशला चौधरीको हत्यामा संलग्नलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । घटनामा संलग्न सप्तरीको सुरुङगा नगरपालिका १ बस्ने २७ बर्षिय उचितलाल सदा र २३ बर्षिय विषे सदालाई पक्राउ पछि प्रहरीले सार्वजनिक गरेको हो ।

आफ्नो घरवार विगारिदिएको बदला स्वरुप क्रिशलाको हत्या गरेको उचितलाल सदाले प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ। कृशला हत्यामा परिवारले बताए अनुसार जस्तो बलत्कार, एसिडको प्रयोग भएको भन्ने कुरा पोष्टमार्ट रिपोर्टमा पुष्टि नभएको प्रहरीले जनाएको छ ।

श्रावण १३ गते देखि हराएकी चौधरीको राजदेवी सामुदायीक वन रातमाटे खहरे खोलामा पहिचान गर्न नसक्ने अबस्थामा सब फेला परेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।