कांग्रेस जिल्ला महाधिवेशन उदयपुर : वर्तमान सभापति बस्नेत भन्दा मन्त्री कार्की २२ मतले अगाडी

Logo
आइतबार, मंसिर १२, २०७८

उदयपुर, १२ मंसिर । नेपाली कांग्रेस उदयपुको सभापतिमा पुर्वसभापति तथा प्रदेश १ सरकारका भौति पुर्वाधार बिकाश मन्त्री हिमाल कार्किले आफ्नो अग्रतालाई लगातार कायम राखेका छन । २०० गणना सकिँदा पुर्वसभापति कार्कि वर्तमान सभापति बिदुर बस्नेत भन्दा २२ मतले अघि बढेका छन् ।

पछिल्लो मत परिणाम अनुसार मन्त्री तथा पुर्वसभापति कार्किले ११० मत पाउँदा बर्तमान सभापती बस्नेत्ले ८८ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तो छ कांग्रेस उदयपुरलो पछिल्लो मत परिणाम
खसेको मत १३७४
हालसम्म गणना भएको मत २००
सभापति
हिमाल कार्कि ११०
बिदुर बस्नेत ८८
उपसभापति
भोजराज खतिवडा १०३
भिमचन्द्र राई १०५
बल बहादुर तामाङ्ग ९६
भक्त राना ८१
सचिव
राजेश चन्द्र श्रेष्ठ ११०
सुशील सेढाई ९२
सान दोर्जे तामाङ्ग ८१
मुरारी खड्का १०५
सहसचिव
चन्द्र दिप पौडेल १०७
टिकाराम बुढाथोकी ११६
बिजय कुमार सिंह ८९
भेषराज थापा मगर ८०

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।