कांग्रेस जिल्ला महाधिवेशन उदयपुर : वर्तमान सभापति बस्नेत भन्दा मन्त्री कार्की ४१ मतले अगाडी

Logo
आइतबार, मंसिर १२, २०७८

उदयपुर, १२ मंसिर । नेपाली कांग्रेस उदयपुको सभापतिमा पुर्वसभापति तथा प्रदेश १ सरकारका भौति पुर्वाधार बिकाश मन्त्री हिमाल कार्किले आफ्नो अग्रतालाई लगातार कायम राखेका छन । ३०० गणना सकिँदा पुर्वसभापति कार्कि वर्तमान सभापति बिदुर बस्नेत भन्दा ४१ मतले अघि बढेका छन् ।

पछिल्लो मत परिणाम अनुसार मन्त्री तथा पुर्वसभापति कार्किले १६९ मत पाउँदा बर्तमान सभापती बस्नेत्ले १२८ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तो छ कांग्रेस उदयपुरलो पछिल्लो मत परिणाम
खसेको मत १३७४
हालसम्म गणना भएको मत ३००
सभापति
हिमाल कार्कि १५९
बिदुर बस्नेत १२८
उपसभापति
भोजराज खतिवडा १३३
भिमचन्द्र राई १६२
बल बहादुर तामाङ्ग १४६
भक्त राना १२१
सचिव
राजेश चन्द्र श्रेष्ठ १६२
सुशील सेढाई १२४
सान दोर्जे तामाङ्ग ११५
मुरारी खड्का १५६
सहसचिव
चन्द्र दिप पौडेल १६०
टिकाराम बुढाथोकी १७४
बिजय कुमार सिंह १२१
भेषराज थापा मगर ११५

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]