कांग्रेस जिल्ला महाधिवेशन उदयपुर : वर्तमान सभापति बस्नेत भन्दा मन्त्री कार्की १३६ मतले अगाडी

Logo
सोमबार, मंसिर १३, २०७८

उदयपुर, १३ मंसिर । नेपाली कांग्रेस उदयपुको सभापतिमा पुर्वसभापति तथा प्रदेश १ सरकारका भौति पुर्वाधार बिकाश मन्त्री हिमाल कार्किले आफ्नो अग्रतालाई लगातार कायम राखेका छन । १००० गणना सकिँदा पुर्वसभापति कार्कि वर्तमान सभापति बिदुर बस्नेत भन्दा १३६ मतले अघि बढेका छन् ।

पछिल्लो मत परिणाम अनुसार मन्त्री तथा पुर्वसभापति कार्किले ५६२ मत पाउँदा बर्तमान सभापती बस्नेत्ले ४२६ मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तो छ कांग्रेस उदयपुरलो पछिल्लो मत परिणाम
खसेको मत १३७४
हालसम्म गणना भएको मत १०००
सभापति
हिमाल कार्कि ५६२
बिदुर बस्नेत ४२६
उपसभापति
भोजराज खतिवडा ४३४
भिमचन्द्र राई ५५१
बल बहादुर तामाङ्ग ४८४
भक्त राना ४१८
सचिव
राजेश चन्द्र श्रेष्ठ ५०८
सुशील सेढाई ४०८
सान दोर्जे तामाङ्ग ४२२
मुरारी खड्का ५१९
सहसचिव
चन्द्र दिप पौडेल ५२२
टिकाराम बुढाथोकी ५५७
बिजय कुमार सिंह ३८८
भेषराज थापा मगर ४१४

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।