नेकपा एमाले उदयपुरमा प्रमेश घिमिरे अध्यक्ष र सचिबमा कालू लामा सहित सम्पुर्ण पदाधिकारी सर्वसम्मत

Logo
मंगलबार, पुष २७, २०७८

उदयपुर पुस २६ । एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरे सर्वसम्मत चयन भएका छन् । नेकपा एमाले उदयपुरको ८ औं जिल्ला अधिबेसनको अध्यक्ष मण्डलले घिमिरेलाई अध्यक्षमा घोषणा गरेको हो ।

यस्तै उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सचिवमा कालु लामा, उपसचिवमा भरत थापा र टेकबहादुर राउत चयन भएका छन् ।

अध्यक्ष मण्डलका संयोजक समेत रहेकी नेकपा एमालेका केन्द्रिय सदस्य तथा पार्टीका जिल्ला ईन्चार्ज मञ्जु चौधरीले एमाले उदयपुरको नयाँ नेतृत्वको नाम घोषणा गरेकी थिइन।

इन्चार्ज चौधरीले गरेको घोषणालाई जिल्ला भरबाट आएका प्रतिनिधिहरुले अनुमोदन गरेपछि अध्यक्ष घिमिरे सहित सम्पुर्ण पदाधिकारी सर्वसम्मत निर्वचित भएका हुन।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।