महामन्त्री शर्मा उदयपुर आउदै

Logo
शनिबार, फाल्गुण २८, २०७८

नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्मा उदयपुर आउने भएका छन् । कांग्रेसले देशव्यापी रुपमा सुरु गर्न लागेको एक महिने जागरण अभियान ‘घर घर जाउँ कांग्रेस जिताउ’ अभियानको उद्घाटनको लागि महामन्त्री शर्मा उदयपुर आउने भएका हुन् ।

फाल्गुण २९ गते बाट चैत्र २९ गते सम्म चल्ने एक महीने जागरण अभियानको फाल्गुण २९ आईतबार गाईघाट स्थित होटल टाउन हलमा हुने भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन तथा उद्घाटन गर्नका लागि महामन्त्री शर्मा उदयपुर आउन लागेका हुन् ।

कांग्रेको १४ औंमहाधवेशनबाट कांग्रेस महामन्त्रीमा निर्वाचित भए पछि औपचारिक कार्यक्रममा शर्मा पहिलो पटक उदयपुर आउने भएका हुन् ।

महामन्त्री शर्माले उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रममा जिल्ला भरका कांग्रेसी नेता तथा कार्यकर्ता उपस्थित जनाइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।