त्रियुगा नगरपालिकका कांग्रेसका उम्मेद्वारको घरदैलो कार्यक्रम शुरु, बसन्तको टोलिलाई हरघरमा स्वागत

Logo
बिहिबार, बैशाख १५, २०७९

नेपाली कांग्रेस उदयपुरको त्रियुगा नगरपालिकाका उम्मेद्वारहरु घरदैलो कार्यक्रममा लागेका छन । कांग्रेसका मेयर उपमेयर सहित वडाअध्यक्ष र सदस्यहरुको टिम एक साथ घरदैलो अभियानमा जुटेका हुन ।

“धेरै हेरियो कम्युनिस्टलाई एक पटक हेरौ कांग्रेसलाई” नारा सहित मेयरका उम्मेद्वार वसन्त बस्नेतको टोलि घरघरमा पुग्दा उत्साहजनक सहभागिता रहेको छ ।

“बिकाश पुर्वाधारमा हाम्रो नजर, भ्रष्टाचार रहित हाम्रो नगर” “स्वास्थ्य र शिक्षा निशुल्क सुबिधा, रुख छाप रोजौ नपरि दुबिधा” लगायताका नारा लिएर घरघर पुगेका मेयर वसन्त बस्नेतको टोलीलाई मतदाताहरुले घर-घरमा स्वागत गरेका छन ।

त्रियुगाको मेयरमा उठेका वसन्त बस्नेत उदयपुरको राजनिति र सामाजिक क्षेत्रमा सबैभन्दा उज्वल नक्षेत्र हुन । असाहाय, पिडित, गरिवहरुको मसिहा उपमा पाएका उम्मेद्वार बस्नेत पिडितहरुका घर घर गएर सोधेर साथ सहयोग गर्ने गर्दछन । हाल सम्म लाभको पदमा कहिले नपुगेका उम्मेद्वार बस्नेतले त्रियुगा नगरपालिकाको बिकाशका लागि महत्वपूर्ण भुमिका खेल्दै आएका छन ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]