त्रिनपा १६ मा बिद्यालयनै बन्द गरेर शिक्षकहरु चुनावी प्रचारप्रसारमा

Logo
शनिबार, बैशाख १७, २०७९

उदयपुर । त्रियुगा नगरपालिकामा वडा १६ मा बिद्यालयनै बन्द गरेर शिक्षकहरु चुनावी प्रचारप्रसारमा लागेका छन ।

नेकपा माओवादी सम्बद्ध केही शिक्षकहरु त्रियुगा नगरपालिकाको वडा नं १६ मा बिद्यालयनै बन्द गरेर पार्टीको चुनावी प्रचारप्रसारमा लागेका हुन ।

भोर्ले मावी, जल्पाचिलाउने मावी र आधारभूत बिद्यालय ब्याङ्ग्रेका शिक्षकहरु बिद्यलयनै उपस्थित नभई नेकपा माओवादीबाट उठेका उम्मेद्वारलाई भोट माग्दै चुनावी प्रचारप्रसारम हिडेको स्थानियले बताए ।

स्थानीय स्वास्थ्य शिक्षा सँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय निर्वाचनमा शिक्षकहरु बिद्यालयनै बन्द गरेर चुनावमा झणडा बोकेर भोट माग्न हिडेक र प्रचारप्रसारमा लाग्ने गर्दछन ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]