उदयपुरकाे मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश सिलवाल नियुक्त

Logo
मंगलबार, जेठ ०३, २०७९

उदयपुर । उदयपुरमा मुख्य निर्वाचन अधिकृतमा उदयपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश उत्तम सिलवाल नियुक्त भएका छन् ।

स्वास्थ्यकाे समस्या देखाउदै यसअघिकाे मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजिनामा दिएपछि आज न्यायाधीश सिलवाल नियुक्त भएका हुन् ।

आज न्यायाधीश खनालकाे राजिनामा स्वीकृत भएसंगै निर्वाचन आयाेगले नयाँ मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश सिलवाल सम्पूर्ण जिम्मेवारी तथा भुमिकाकाे लागि नियुक्त भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतबाट खनालले राजिनामा दिएपछी उदयपुरमा निर्वाचन सम्बन्धि समस्याको समाधान हुन सकिरहेको थिएन । अब मुख्य निर्वाचन अधिकृत नियुक्त भए संगै निर्वाचन सम्बन्धी रहेका समस्या समाधान हुँदै जाने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।