त्रियुगाको मतगणना सुरु गर्न आयोगको निर्देशन

Logo
मंगलबार, जेठ १०, २०७९

उदयपुर । मतदान विवादले रोकिएको त्रियुगा नगरपालिकाको मतगणना हुने भएको छ ।

निर्वाचन आयोगले त्रियुगा नगरपालिकाको रोकिएको मतगणना कार्य सुचारु गर्न भने पछि गणना हुने भएको हो ।

त्रियुगा नगरपालिकाको मतगणना कार्य सुचारु गर्ने निणर्य गरेको मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले जानकारी दिएका छन् ।

“आयोगबाट सोमबार बेलुका निणर्य भएको रहेछ” सिलुवालले भने, ” निर्णय गरेको खवर अहिले प्राप्त भयो अब हामी मतगणना कार्य सुरु गर्ने तयारी गर्दैछौ ।”

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।