त्रियुगामा मतान्तर बढाउदै कांग्रेसका उम्मेद्वार

Logo
बुधबार, जेठ ११, २०७९

उदयपुर । त्रियुगामा ४ हजार ३ सय ७५ मत गणना सकिएको छ । हाल सम्मको मतगणना अनुसार ५० मतले काङ्ग्रेसले अग्रता लिएको छ ।

४ हजार १ सय ७६ मतगणना गर्दा ११ ले अग्रता लिएका कांग्रेसका उम्मेदवार बसन्त बस्नेतले ४ हजार ३ सय ७५ मत गणना हुदा आफ्नो अग्रता बढाउदै ५० पुर्याएका छन ।

हाल सम्मको मतगणना अनुसार कांग्रेसका उम्मेदवार वसन्त बस्नेतले १४५० मत ल्याएका छन् भने गठबन्धनबाट नेकपा (एस) का बलदेव चौधरी १४०० मत ल्याएका छन् । यता एमालेका उम्मेदवार भागवत राउतले ९०९ मत ल्याएका छन ।

उपप्रमुखमा काङ्ग्रेसकी सरिता राई १२९८ मतका साथ अग्रतामा छिन् । १०६३ मतका साथ एमालेकी महेश्वरी राई दोस्रो र १०३२ मतका साथ गठबन्धनबाट माओवादी केन्द्रकी गिता खड्का कार्कीको तेस्रो स्थानमा रहेकी छिन् ।

यसबीचमा १६ नं. वडाको मतगणना सकिएको छ । १४७६ मत गणनामा गठबन्धनले वडामा प्यानलै विजय हाँसिल गरेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry