त्रियुगा नगरपालिकामा संघीय सरकारबाट विभिन्न शिर्षकमा ८६ करोड ५ लाख बजेट बिनियोजन

अघिल्लो आर्थिक बर्षको तुलनामा नगरको बजेट बढेर आउने
Logo
खेमराज दाहाल शुक्रबार, जेठ २०, २०७९

उदयपुर । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आइतबार संघीय संसदमा पेश गरेको बजेटमा त्रियुगा नगरपालिकालाई ८६ करोड ५ लाख बजेट विनियोजन गरेको छ ।

समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी एकमुष्ट रुपमा ८६ करोड ५ लाखको बजेट बिनियोजन गरेको हो ।

त्रियुगा नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत २३ करोड ४८ लाख र सशर्त अनुदान शिर्षक अन्तर्गत ५७ करोड २४ लाख, विशेष अनुदान ३ करोड ४९ लाख र समपुरक अनुदान तर्फ १ करोड ८४ लाख गरी ८६ करोड ५ लाख विनियोजन भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

अब संघीय सरकारबाट आएको रकम, प्रदेश सरकारबाट आएको रकम र स्थानीय स्रोत र साधनबाट समेत आएको रकमलाई जोडेर त्रियुगा नगरपालिकाले एकमुष्ट गरेर आफ्नै बजेट ल्याउने छ ।अन्य पालिकाको कति हेर्नुहोस ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]