उदयपुरमा करेन्ट लागेर एकको मृत्यु

Logo
आइतबार, जेठ २२, २०७९

उदयपुर । उदयपुरको चौदण्डी गढी नगरपालिकामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर घाइते भएका ४७ बर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

चौदण्डी गढी नगरपालिका ४ बस्ने धन कुमार राईलाई आफु सुत्ने कोठाको ढोका लाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागे पछि उपचारको लागि चौदण्डी गढी अस्पताल बेल्टार ल्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको बिस्तृत बिवरण बुझ्नका लागि घटना स्थलमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry