त्रिनपा वडा नं ३ का वडा अध्यक्ष तिलक बहादुर कटुवाललाई पितृ शोक

Logo
सोमबार, आषाढ ०६, २०७९

उदयपुर । त्रियुगा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष तिलक बहादुर कटुवाललाई पितृ शोक परेको छ । वडा अध्यक्ष कटुवालका पिता जय बहादुर कटुवालको ९१ बर्षको उमेरमा आज बिहान निधन भएको हो ।

सोमबार दिउँसो त्रियुगा नदीको घाटमा हिन्दु संस्कार अनुसार उनको दाहसंस्कार गरिएको छ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बम बहादुर कटुवालका पिता कटुवाललाई फोक्सो, किड्नी र निमोनिया समेतको समस्या देखिएको थियो ।

मृतक कटुवाललाई नेपाली कांग्रेसको झण्डा ओढाएर त्रियुगा नगरपालिकाका मेयर वसन्त कुमार बस्नेतले अन्तिम श्रदाञ्जाली दिएका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।