‘रुटिन अफ नेपाल बन्द’ लाई वालेनले एक करोड दिने

Logo
बिहिबार, आषाढ ३०, २०७९

उदयपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक फेसवुक पेज सञ्चालक कम्पनीलाई एक करोड रुपैयाँ अनुदान सहयोग दिने निर्णय गरेका छन् ।

महानगरको बजेटबाट मेयर शाहले रुटिङ अफ नेपाल बन्द नामक फेसवुक पेजलाई एक करोड रुपैयाँ दिने निर्णय गरेका हुन् ।

स्वतन्त्रबाट उम्मेदवार बनेका बालेनलाई चुनाव जिताउन रुटिङ अफ नेपाल बन्दले धेरै सहयोग गरेको थियो ।

चुनावमा सहयोग गरेको गुण तिर्दै मेयर शाहले सरकारी बजेटबाट १ करोड रुपैयाँ दिने निर्णय गराएका हुन् ।(साभार:केटिएम भ्वाइस)

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।