बिप्लवले बन्द गरेकै दिन उदयपुरको सडकमा वम फेला

Logo
मंगलबार, भाद्र ०७, २०७९

उदयपुर । उदयपुरको बेलका नगरपालिका देउराली स्थीत मदन भण्डारी राजमार्गको छेउमा बम फेला परेको छ ।

बम कस्ले र किन राख्यो भन्ने खुलेको छैन । बिप्लवले बन्द घोषणा गरेकै दिन बम भेटिएकोले विप्लव समुहले राखेको हुन सक्ने आंसका गरिएको छ ।

बम राखिएको स्थललाई प्रहरीले घेरेर राखेको छ । सेतो काटुनमा बम राखिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]