कांग्रेसले दियो ९० क्षेत्रमा उम्मेदवारी, शेखर समुहका मुस्किलले २० मात्र (सूची)

Logo
सोमबार, आश्विन २४, २०७९

उदयपुर । कांग्रेसले प्रतिनिधि सभाका प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ९० क्षेत्रमा उम्मेदवार उठाएको छ। माओवादी, नेकपा एस, लोसपा सँगको गठबन्धनमा कांग्रेसले ९० क्षेत्रमा उम्मेदवारी दिएको हो।

कांग्रेसले ९० क्षेत्रमा उम्मेदवारी दिँदा नेता शेखर कोइराला पक्षका २० जना हाराहारीले टिकट पाएका छन्। सभापति शेरबहादुर देउवा यसपालि पनि डडेल्धुराबाट उम्मेदवार भएका छन्।

पार्टीले टिकट नदिएपछि केही नेताहरूले भने बागी उम्मेदवारी दिएका छन्। उदयपुर क्षेत्र नं २ मा सत्ता गठबन्धनबाट नेकपा एसका जगन्नाथ खतिवडाले उम्मेदवारी दर्ता गरेको क्षेत्रमा कांग्रेसका नेता राम कुमार राइले पनि उम्मेदवारी दिएका छन्।

यी हुन् उम्मेदवार:

१ भीष्मराज आङ्दम्बे (पाँचथर)

२ डम्बर खड्का (इलाम २)

३ दिपक खड्का (संखुवासभा)

४ सीता गुरुङ (तेह्रथुम)

५ सुनिलबहादुर थापा (धनकुटा)

६ बलबहादुर केसी (सोलुखुम्बु)

७ रामहरि खतिवडा (ओखलढुंगा)

८ नारायण खड्का (उदयपुर १)

९ देउकुमार थेवे (झापा ४)

१० कृष्णप्रसाद सिटौला (झापा ३)

११ विश्वप्रकाश शर्मा (झापा १)

१२ खगेन्द्रपाण्डव अधिकारी (झापा ५)

१३ डिगबहादर लिम्बु (मोरङ १)

१४ सुजाता कोइराला (मोरङ २)

१५ सुनिल शर्मा (मोरङ ३)

१६ शेखर कोइराला (मोरङ ६)

१७ सीताराम मेहता (सुनसरी २)

१८ विजयकुमार गच्छदार (सुनसरी ३)

१९ ज्ञानेन्द्रबहादर कार्की (सुनसरी ४)

२० रामदेव शाह (सप्तरी १)

२१ दिनशकुमार यादव (सप्तरी ३)

२२ तेजुलाल चौधरी (सप्तरी ४)

२३ चित्रलेखा यादव (सिराहा २)

२४ पदमनारायण चौधरी (सिराहा १)

२५ रामकृष्ण यादव (धनुषा २)

२६ महेन्द्र यादव (धनुषा ४)

२७ महेन्द्रकुमार यादव (महोत्तरी ४)

२८ नागेन्द्र राय यादव (सर्लाही ४)

२९ फिरदोस आलम (रौतहट २)

३० देवीप्रसाद तिमिल्सिना (रौतहट ४)

३१ उमाकान्त चौधरी (बारा १)

३२ अजयकुमार चौरासिया (पर्सा २)

३३ सुरेन्द्रप्रसाद चौधरी (पर्सा ३)

३४ रमेश रिजाल (पर्सा ४)

३५ पूर्णबहादुर तामाङ कान्छाराम (रामेछाप)

३६ श्याम घिमिरे (सिन्धुली १)

३७ मोहन आचार्य (रसुवा)

३८ रामनाथ अधिकारी (धादिङ २)

३९ अर्जुननरसिंह केसी (नुवाकोट २)

४० प्रकाशमान सिंह (काठमाडौं १)

४१ सन्तोष चालिसे (काठमाडौं ३)

४२ गगनकुमार थापा (काठमाडौं ४)

४३ प्रदीप पौडेल (काठमाडौं ५)

४४ भीमसेनदास प्रधान (काठमाडौं ६)

४५ राजेन्द्र केसी (काठमाडौं १०)

४६ दुर्लभ थापा (भक्तपुर २)

४७ उदयशमशेर राणा (ललितपुर १)

४८ शिव हुमागाईं (काभ्रे २)

४९ मोहनबहादुर बस्नेत (सिन्धुपाल्चोक २)

५० महालक्ष्मी उपाध्याय डिना (मकवानपुर १)

५१ विश्वनाथ पौडेल (चितवन १)

५२ उमेश श्रेष्ठ (चितवन २)

५३ राजेन्द्र बजगाईं (गोरखा १)

५४ टेकबहादुर गुरुङ (मनाङ)

५५ किशोरदत्त बराल (कास्की १)

५६ रामचन्द्र पौडेल (तनहुँ १)

५७ शंकर भण्डारी (तनहुँ २)

५८ राजु थापा (स्याङ्जा १)

५९ धनराज गुरुङ (स्याङ्जा २)

६० शंशाक कोइराला (वर्दघाट सुस्तापूर्व १ नवलपरासी)

६१ रोमी गौचर थकाली (मुस्ताङ)

६२ अर्जुनप्रसाद जोशी (पर्वत)

६३ खम्बिर गबुजा (म्याग्दी)

६४ चन्द्रकान्त भण्डारी (गुल्मी १)

६५ ज्ञानबहादुर गाहा (पाल्पा १)

६६ पुष्पा भुषाल गौतम ( अर्घाखाँची)

६७ बालकृष्ण खाण (रुपन्देही ३)

६८ प्रमोद यादव (रुपन्देही ४)

६९ भरत शाह (रुपन्देही ५)

७० सुरेन्द्रराज आचार्य (कपिलवस्तु २)

७१ अभिशेकप्रताप शाह (कपिलवस्तु ३)

७२ दीपक गिरी (दाङ ३)

७३ सुदीपनरसिंह राणा (बाँके २)

७४ किशारसिंह राठौर (बाँके ३)

७५ सञ्जयकुमार गौतम (बर्दिया १)

७६ विनोद चौधरी (नवलपरासी बर्दघाट सुस्ता पश्चिम १)

७७ देवेन्द्रराज कँडेल (नवलपरासी वर्दघाट सुस्ता पश्चिम २)

७८ ऐनबहादुर शाही (मुगु)

७९ दिक्पाल शाही (दैलख २)

८० पूर्णबहादुर खड्का (सुर्खेत १)

८१ हृदयराम थानी (सुर्खेत २)

८२ बद्रीप्रसाद पाण्डे (बाजुरा)

८३ पुष्पबहादुर शाह (अछाम २)

८४ रामजनम चौधरी (कैैलाली १)

८५ वीरबहादुर बलायर (कैलाली ४)

८६ डिल्लीराज पन्त (कैलाली ५)

८७ दिलेन्द्रप्रसाद बडू (दार्चुला)

८८ शेरबहादुर देउवा (डडेल्धुरा)

८९ नारायणप्रसाद साउद (कन्चनपुर २)

९० रमेश लेखक (कन्चनपुर ३)

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry