त्रियुगा नगरपालिकाका सल्लाहकार जितेन्द्र रोइलाले गरे मेरा पिक हिमालको सफल आरोहण

Logo
सोमबार, कार्तिक २१, २०७९

उदयपुर।  त्रियुगा नगरपालिकाका पर्यटन सल्लाहाकार जितेन्द्र रोईलाले मेरा पिक हिमालको सफल आरोहण गरेका छन् । महालङ्गुर हिम शृङ्खला अन्तर्गत पर्ने ६४७० मिटर अग्लो मेरा पिक हिमालको सफल आरोहण गरेका हुन्।

रोइलाले भिजिट त्रियुगा २०२३ त्रियुगा नगर पालिका उदयपुर गाईघाट लेखिएको व्यानर बोकेर हिमाल आरोहण गरेको हुन् । रोइला उदयपुर साईकलिङ्ग संघका अध्यक्ष समेत रहेका छन् ।

त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले त्रियुगा नगरपालिकाको व्यानर लियर ६४७० मिटर अग्लो हिमाल सफल आरोहण गर्न सफल भएकोमा बधाई दिएका छन् ।

सोलुखुम्बु जिल्लाको महाकुलुग गाउपालिकामा अबस्थित उक्त हिम शृङ्खलाको आरोहण गर्ने रोइला उदयपुरको पहिलो व्यक्ति हुन ।

 

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।