सिएनएन न्युजले भन्यो नेपालको प्रधानमन्त्री एक पूर्व गुरिल्ला

Logo
बुधबार, पुष १३, २०७९

अमेरिकी समाचार संस्था केबुल न्युज नेटवर्क (सीएनएन) ले प्रधानमन्त्रीमा नियुक्त माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘पूर्व माओवादी गुरिल्ला’ को संज्ञा दिएको छ ।

प्रधानमन्त्रीमा नियुक्त उनलाई तत्कालीन हिन्दू राजतन्त्रको विरोधमा १० बर्ष गुरिल्लाको रुपमा बिरोध गरेको उदाहरण दिइएको छ ।

प्रचण्डको अर्थ आफैँमा ‘डरलाग्दो’ भएको सीएनएनले उल्लेख गरेको छ । उनै डरलाग्दा प्रचण्डलाई विपक्षी एमालेले आधा आधा कार्यकाल नेतृत्व गर्ने सहमतिमा प्रधानमन्त्रीमा समर्थन गरेको अमेरिकी समाचार संस्थाले जनाएको छ ।

६८ वर्षे प्रचण्ड हिजो दिउँसो अचानक काँग्रेससँगको गठबन्धन परिवर्तन गरेर राज्य शक्तिमा उदाएको समाचारमा उल्लेख छ । समचार पढ्न यहाँ क्लिक गर्नुहोस

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।