प्रदेश १ को कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

Logo
शुक्रबार, पुष १५, २०७९

उदयपुर : नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन । कृष्णप्रसाद सिटौला निकट मानिने उनी १८ मतका साथ विजयी भएका हुन ।

उनका प्रतिस्पर्धि केदार कार्कीले ९ र अमृत अर्यालले २ मत प्राप्त गरेका छन । संसदीय दलमा निर्वाचित थापा समानुपातिकबाट सांसद बनेका हुन ।

प्रदेश–१ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षमा १७ र समानुपातिक १२ गरी २९ सांसद छन । दलको नेतामा निर्वाचित भएका थापा कांग्रेस प्रदेश १ का सभापति हुन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]