चोरीको स्कुटर सहित उदयपुरमा एक युवा पक्राउ

Logo
शुक्रबार, माघ १३, २०७९

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका वडा न. १२ गाइघाट बाट चोरी गरेको स्कुटर सहित प्रहरीले एक जनालाइ पक्राउ गरेको छ ।

बिहिबार राती १२ बजेको समयमा शनि मन्दिर नजिक सप्तरीको सप्तकाशी नगरपालिका वडा न.७ बस्ने २३ बर्षिय सुनिल कुमार चौधरीलाइ प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले चाबी नभएको को २७ प १३४९ नम्बरको स्कुटर डोहोर्याटउदै गरेको अबस्थामा प्रहरीको गस्ती टोलीले पक्राउ गरेको जनाएको छ ।

स्कुटर त्रियुगा नगरपालिका वडा न. १२ बस्ने सुस्मिता राईको रहेको प्रहरीले जनाएको छ । चौधरीलाई उदयपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।