त्रियुगानगरद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण

Logo
सोमबार, जेठ १५, २०८०

उदयपुर । त्रियुगा नगरपालिकाले उन्नत जातको धानको बिउ वितरण गरेको छ । धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको हो ।

नगरपालिकाका मेयर वसन्त कुमार बस्नेत, उपप्रमुख महेश्वरी राई र वडा अध्यक्ष घमान सिंह खत्रीले किसानलाई धानको बिउ प्रदान गरेका हुन ।

नगरपालिकाले १३ हजार ३ सय केजी बिउ वितरण गरेको छ । सो बिउले ३ सय ३० बिघा क्षेत्रफललाई पुग्नेछ । वितरण गरिएको बिउबाट २३ हजार मेट्रिक टन धान उत्पादन हुने नगरको कृषि शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]