त्रियुगा १२ का दिलिप बने सुर्य बेस्ट फिजिक्स अन्तराष्ट्रिय अवार्डको बिजेता

Logo
आइतबार, भाद्र ०३, २०८०

गाईघाट । त्रियुगा नगरपालिकाका दिलिप चौधरीले नरेस सुर्य बेस्ट फिजिक्स अन्तराष्ट्रिय अवार्ड जितेका छन ।

मिस्टर कन्चनजंघा (दोस्रो) संकरणको विजेता चौधरीले आज सम्पन्न प्रतियोगितामा गोल्ड मेडल प्राप्त गर्न सफल भएका हुन ।

त्रियुगा नगरपालिका वडा नम्बर १२ को कार्यालयले प्रतियोगितामा भाग लिन जान वडी विल्डर खेलाडी चौधरीलाई बिजयको शुभकामना दिदै विदाई कार्यक्रम समेत राखेको थियो ।

उनी वडा नं १२ कै बासिन्दा समेत रहेको हुदा अन्तर्राष्ट्रिय स्तरमा त्रियुगा नगरपालिका सहित आफ्नो वडालाई चिनाउन सफल भएकोमा कार्यवाहक वडा अध्यक्ष अनिता थापाले बधाई दिएकी छन ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।