जितिया पर्वको अवसरमा जितमान मन्दिरको शिलान्यास

Logo
शनिबार, आश्विन २०, २०८०

उदयपुर । त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतले थारु समुदायले मान्ने जितमान मन्दिरको आज शिलान्यास गरेका छन । त्रियुगा नगरपालिका वडा नं १ मा आज एक जितिया पर्वको अवसर पारेर नगर प्रमुख बस्नेतले जितमान मन्दिरको शिलान्यास गरेका हुन ।

मन्दिरको शिलान्यास गर्दै नगर प्रमुख बस्नेतले स्थानीय धर्म संस्कृतिको जगेर्ना गर्नु स्थानीय सरकारको पहिलो दायित्व भएकाले मन्दिरको निर्माण गर्न लागिएको बताए ।

धार्मिक मौलिक सम्पदाको सुधार, संरक्षण र संवद्र्धन गर्न सके मात्र मानव जातको पहिचान हुने हुँदा ऐतिहासिक धर्म संस्कृतिको जगेर्ना गर्नु आवश्यक रहेको मेयर बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।